नेपाल सम्वत ११३६ को अवसरमा बेनीमा बिबिध कार्यक्रम

सन्तोष गौतम /विकल्प म्याग्दी २६ कात्तिक । नेपाल संवत् ११३६ को अवसरमा बिहीबार बेनीमा बिबिध कार्यक्रम सम्पन्न भएको छ । नेपाल भाषा मंका खल को आयोजनामा बेनीमा शुभकामना आदानप्रदान र ¥याली गरिएको हो । जातीय पोषाकमा सजिएका नेवार समुदायले झाँकी सहित बेनी बजारको बालमन्दिरचोक, मंगलाघाट, हुलाकचोक, न्युरोड, क्याम्पसचोक, गणेशटोल हुदै संगमचोक सम्म ¥याली निकालेका थिए … Continue reading नेपाल सम्वत ११३६ को अवसरमा बेनीमा बिबिध कार्यक्रम